काठमाडौं उपत्यकाको नदिहरुलाई स्वच्छ बनाउन र सडक विस्तारका लागि ३ अर्ब ४२ करोड बजेट
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:४६
3.93K
shares
shares

काठमाडौं, १५ जेठ । बाग्मती लगायत काठमाडौं उपत्यकाको नदिहरुलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निमार्ण गरिने र काठमार्डौको सडक विस्तार गर्दै लगिने भएको छ । यसका लागि ३ अर्ब ४२ करोड बजेट विनियोजन भएको छ ।

















