Dhulikhel Eco Banner new

वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर

2.47K
shares

काठमाडौं, १६ असार । वर्ल्डलिंक कम्युनिकेसनले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले पाँचथर र हिले शाखाका लागि केही संख्यामा इन्टरप्राइज सपोर्ट रिप्रेजेन्टिभ माग गरेको हो।

इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। आइटी, विज्ञान वा इन्जिनियरिङ पढेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

साथै, कम्तीमा ६ महिनाको अनुभव भएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । इच्छुक वा योग्यताले असार १७ गतेसम्म आवेदन दिन सक्नेछन्।