Dhulikhel Eco Banner new

मौद्रिक नीति पछि शेयर बजार उकालो, प्रिओपन सेसनमै नेप्से ३५ अंकले उकालो

2.73K
shares

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक संकेत देखिएको छ।

आइतबारको प्रिओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक उल्लेखनीय रूपमा उकालो लागेको हो। प्रिओपन सेसनमा नेप्से ३५.७२ अंकले बढ्दै २७६७.५३ बिन्दुमा पुगेको छ।

गएको शुक्रबार आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर बजारमैत्री धारणा प्रस्तुत गरेको थियो।