Dhulikhel Eco Banner new

शेयर बजारमा १४ अर्ब बढीको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.9K
shares

काठमाडौं, ३२ असार । बुधवार शेयर बजारमा १४ अर्ब बढीको कारोबार हुँदा बुटवल पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन राधी विद्युतको ५६ करोड ६९ लाख कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख कारोबार भएको छ ।

त्यसैगरी लुम्बिनी विकास बैंकको ३४ करोड २५ लाख कारोबार भएको छ भने साहास ऊर्जाको ३३ करोड ७३ लाख कारोबार भएको छ ।