Dhulikhel Eco Banner new

शेयर बजारमा १३ अर्ब ७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.72K
shares

काठमाडौं, १८ साउन । शेयर बजारमा १३ अर्ब ७ करोडको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७५ करोड ३९ लाख कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ५८ करोड ८२ लाखको कारोबार भएको छ ।

त्यसैगरी शिवम सिमेन्टको ५५ करोड २ लाख कारोबार भएको छ भने ङादी पावरको ४२ करोड ५५ लाख कारोबार भएको छ ।