Dhulikhel Eco Banner new

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

5.27K
shares

काठमाडौं, ८ असार । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वरिष्ठ अधिकृत र वरिष्ठ सहायकका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालयका लागि केहि सङख्यामा जनशक्ति माग गरिएको हो ।

ईच्छुक तथा अनुभवि उमेरद्वारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शैक्षिक योग्यतासहित आवेदन पेश गर्न सक्नेछन् ।

आवेदन दिनका लागि संस्थाको केन्द्रिय कार्यालय वा कम्पनीको आधिकारिक वेबसाइटबाट आवेदन दर्ता गर्न सकिने छ ।