Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब १० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

4.15K
shares

काठमाडौं, २९ असोज । शेयर बजारमा ३ अर्ब १० करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २० करोड ५४ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको १२ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी बुटवल पावर कम्पनीको ९ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ ।