Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ५१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.72K
shares

काठमाडौं, २४ कात्तिक । शेयर बजारमा ४ अर्ब ५१ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन युनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ भने एसबीएल डिबेन्चर–८९को २४ करोड ९० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी, राधी विद्युतको १७ करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको १५ करोड ५८ लाख रुपैयाँ कारोबार भएको छ ।