शेयर बजारमा ३ अर्ब ४९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर २५ बिहीवार १५:२८
4.12K
shares
shares

काठमाडौं, २५ मंसिर । शेयर बजारमा ३ अर्ब ४९ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १८ करोड ९७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन श्रीनगर एग्रीटेकको १२ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ भने सागर डिस्टिलरीको ९ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी नेपाल लाइफको ८ करोड १६ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको ७ करोड ८४ लाख रुपैयाँ कारोबार भएको छ ।



















