साना किसान लघुवित्तमा जागिर खुल्यो, तलब ८५ हजारसम्म
वि.सं.२०७९ साउन १२ बिहीवार ०८:३४
12.09K
shares
shares

काठमाडौं, १२ साउन । साना किसान विकास लघुवित्त संस्था लिमिटेडमा जागिर खुलेको छ । संस्थाले ६ जना कर्मचारी करारमा माग गरेको हो ।
सन् २०२३ डिसेम्बर ३१ तारिक सम्मको लागि कर्मचारी माग गरेको हो । कम्पनीले फिल्ड कोडिनेटर ५ जना र मनिटरिङ रिपोर्टर एक जना माग गरेको हो ।
कम्पनीले उक्त करारका कर्मचारीलाई ८५ हजार तलब वार्षिक एक महिनाको तलब, दशै खर्च र व्यवस्थापनले तोके अनुसारको दैनिक तथा भ्रमण खर्च दिने छ ।


















