Dhulikhel Eco Banner new

एनएमबि बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

6.89K
shares

काठमाडौं, २१ भदौ । एनएमबि बैंकको ऋणपत्र मंगलवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

अव यो ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३ ९४ नामक ऋणपत्र सूचीकृत भएको हो ।