पोखरा फाइनान्सको सिइओ रवि चन्द्र गुरुङ पदमुक्त
वि.सं.२०८१ माघ २४ बिहीवार ११:३८
2.63K
shares
shares

काठमाडौं, २४ माघ । पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ ।
बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गुरुङलाई बिहीवारदेखि लागू हुने गरी पदमुक्त गरेको जनाएको छ ।
गुरुङको ठाँउमा नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको जनाइएको छ ।















