Dhulikhel Eco Banner new

मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

8.79K
shares

काठमाडौं, ८ पुस । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरेको छ। आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ।