सिटिजन्स डिजी बैंक : सबै बैंकिङ सेवा अब एउटै डिजिटल प्लेटफर्ममा
काठमाडौं, १९ असोज । डिजिटल बैंकिङ क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको सन्दर्भमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...
कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौं, १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन...
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा कमलेश कुमार अग्रवाल चयन
काठमाडौं, १२ असोज । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको...
ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक
काठमाडौं, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न...
जीवन बीमक संघको नयाँ कार्यसमिति गठन, संघको अध्यक्षमा पराजुली चयन
काठमाडौं, १० असोज । जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते काठमाडौंमा सम्पन्न छैठौं वार्षिक...
सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव, शेयरधनीलाई लाभांशमा निरन्तरता
काठमाडौं, १० असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।...
अटोमोबाइल क्षेत्रका समस्याबारे उद्योग मन्त्रीसँग नाडाको छलफल
काठमाडौं, १० असोज । नेपालको अटोमोबाइल क्षेत्रसँग सम्बन्धित समस्या तथा सम्भाव्य समाधानका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन...
हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय
काठमाडौं, ९ असोज । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा...
टाटा मोटर्सको शानदार दशैं तिहार अफर टाटाका गाडीमा विशेष छुट र सुविधा
काठमाडौं ९ असोज । नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि...
दुधकोशी जलविद्युत आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा ७० मेगावाट लगानी सम्झौता
काठमाडौं ८ असोज । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल...



















