सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ : वरिष्ठ उपाध्यक्ष खाँन
काठमाडौं, ३१ वैशाख । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक...
९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाडौं ३० वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९।८ प्रतिशतले बढेको छ ।...
आज सेयर बजारमा ८।२६ अंकको बढोत्तरी
काठमाडौं ३० वैशाख । साताको पहिलो दिन आइतबार कारोबार सेयर बजार बढेको छ । आज आइतबार...
राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई
काठमाडौं, ३० वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि...
पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैनः सांसद शर्मा
काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको...
सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग
काठमाडौं, २८ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति...
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने
काठमाडौं, २८ वैशाख । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि...
चालु आवमा तनहुँमा ६ सय ४७ उद्योग दर्ता
काठमाडौं, २८ वैशाख । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् ।...
बागमती प्रदेश सरकारद्वारा ३८ दशमलव ९२ प्रतिशत बजेट खर्च
काठमाडौं, २७ वैशाख । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म कूल विनियोजित बजेटको...
सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन
काठमाडौं, २७ वैशाखस् अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र...



















