Dhulikhel Eco Banner new

कर्जा रकम धान्ने बराबरकाे बीमा गर्नु पर्ने

4.36K
shares

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थावाट कर्जा लिदाँ कर्जा रकम बराबरको बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले उक्त व्यवस्था भएको बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले कर्जाको लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा बीमा दावीले कर्जा रकम खाम्ने गरी बीमा गराउनु पर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।