२५३ प्रकारका कच्चा पदार्थको भन्सार घट्यो
वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:३८
1.6K
shares
shares

काठठमाडौं, १५ जेठ । नेपालमा बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटेको छ।
आर्थिक वर्ष २०८३\८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।कच्चा पदार्थको भन्सार दर कम हुदा नेपालमा बस्तु उत्पादनको लागि सलिोज हुने भएको छ ।

















