Dhulikhel Eco Banner new

गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा प्रवेश गर्ने

1.59K
shares

काठमाडौं, १५ जेठ । नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई शेयरबजारमा प्रवेश गराउने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै गैर आवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउने घोषणा गरेका हुन् ।

गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउन सरकारले विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्था संशोधन गर्ने घोषणा गरेका छन्।