Dhulikhel Eco Banner new

निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने सरकारको घोषणा

1.53K
shares

काठमाडौं, १५ जेठ । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।