Dhulikhel Eco Banner new

सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने

2.2K
shares

काठमाडौं, १५ जेठ । सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषण सार्वजनिक गर्दै कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अरु अनुदान हटाउदै लग्ने बताए ।