२ करोड लगानीमा कृषि तथा पशुपालन गर्नेलाई ४० प्रतिशत प्रोत्साहन दिने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:५२
1.57K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने भएको छ । न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष ४० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।
कृषिको सौलियत लोनलाई पनि वास्तविक कृषसम्म पुर्याइने लक्ष्य राखेको छ । भने कृषि उत्पादनलाई प्रोत्सान गर्ने भएको छ । भने, पशुको डाक्टरलाई पनि कृषकसँग जोडिने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।

















