करका दरमा बृहत् पुनरवलोकन गर्ने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:५८
1.7K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले करका दरमा बृहत् पुनरवलोकन गरेको छ ।
आर्थिक वर्ष २०८३र८४ को बजेट संसद्मा प्रस्तुत गर्दै र्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले करका दरमा बृहत् पुनरवलोकन गरिएको बताएका छन् ।

















