बिल लिने संस्कृतिलाई बढावा दिन ‘लट्री’ कार्यक्रम ल्याइने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:५६
1.4K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले वस्तु र सेवा खरिद बिक्रीमा बिल लिने–दिने विषयलाई संस्कृतिको रूपमा विकास गर्न लट्री कार्यक्रम ल्याउने घोषणा गरेको छ । बजेटमार्फत यसरकारले यस्तो घोषणा गरेको हो ।
मूल्य अभिवृद्धि कर भ्याटलाई स्वचालित बनाइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका छन् ।

















