Dhulikhel Eco Banner new

चन्द्रागिरी केबलकारमा अड्किए राष्ट्रिय सभा अध्यक्ष सहित दर्जनौँ व्यक्ति

4.67K
shares

काठमाडौं, २२ असार । चन्द्रागिरी केवलकारको बक्सामा भित्र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहित दर्जनौँ व्यक्ति अड्किएका छन् । प्राविधिक समस्याका कारण उनीहरु केवलकारमा नै अड्किन पुगेका हुन् ।

उनीहरु करिब २ घण्टादेखि केबलकारको बक्सामा रोकिएका छन् । केवलकार स्रोतले दिएको जानकारी अनुसार उनीहरुलाई झार्ने कार्य भइरहेको छ ।