Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ४ हजार २ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

962
shares

काठमाडौं, २० साउन । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ४ हजार २ सयले बढेको छ।

महासंघका अनुसार सुन मंगलबार प्रतितोला २ लाख ८४ हजार मा कारोबार भएको सुन बुधबार बढेर प्रतितोला २ लाख ८८ हजार मा कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य ९५ रुपैयाँले बढेको छ ।मंगलबार ४ हजार ३ सय ८० मा कायम भएको चाँदी बढेर मंगलबार ४ हजार ४ सय ७५ मा कायम भएको हो ।