Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

4.68K
shares

काठमाडौं, २६ साउन ।  प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १७ लाख ४१ हजार ८८४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

कम्पनीले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको १०% प्राइम डिबेन्चर २०८८ नामक ऋणपत्र सूचिकृत गराएको हो । अब यस ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ ।