Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत

4.94K
shares

काठमाडौं, २१ भदौ । प्राइम कमर्सियल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सुचीकृत भएको छ ।

कम्पनीको ५० लाख कित्ता ऋणपत्र आज सुचीकृत भएको हो । बैंकको पाँच वर्ष अवधि भएको वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४ नामक ऋणपत्र सुचीकृत भएको हो ।

अब यस ऋणपत्र बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।