कञ्चनपुर ३ मा १२ हजार मतान्तरले कांग्रेसका रमेश लखक विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:४२
4.41K
shares
shares
फाइल फोटो
काठमाडौं, ७ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई १२ हजाभन्दा बढी मतले पराजित गरेका हुन् ।
लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिशप्रर्धी एमालेकी निरु देवि पालले १८ हजार ४३८ मतप्राप्त गरिन । लेखकले पाललाई १२ हजार ८५ मतअन्तरले पराजित गरेका हुन् ।















