GBIME

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्ने राष्ट्र बैंकको घोषणा

1.45K
shares

काठमाडौं, ११ मंसिर । चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्ने नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै मार्गदर्शन कार्यान्वयनमा केही समस्या भए सुझावहरुका आधारमा संशोधन हुने प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।