संगीत उद्योग संघमा प्रहरीको छापा
वि.सं.२०८१ भदौ ५ बुधवार १३:३६
2.03K
shares
shares

काठमाडौं, ५ भदौ । नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेर कागजात बरामद गरेको छ ।
नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको छ ।


















