सिटी होटलले हकप्रद निष्कासन गर्ने
वि.सं.२०८१ मंसिर १६ आइतवार ११:०३
2.78K
shares
shares

काठमाडौं, १६ मंसिर । सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। होटले हाल कायम चुक्ता पूँजीको १ः०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको होृ ।
होटलको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि १ बराबर ०.८ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।
साथै उक्त प्रस्ताव स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने समेत निर्णय भएको छ ।









