Dhulikhel Eco Banner new

शेयर बजारमा ८ अर्ब ४० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

4.2K
shares

काठमाडौं, ४ माघ । शेयर बजारमा ८ अर्ब ४० करोडको कारोबार हुँदा मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५३ करोड १६ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँ कारोबार भएको छ भने श्रीनगर एग्रीटेकको २८ करोड ४५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी बन्दीपुर केबलकारको २५ करोड ८३ लाख रुपैयाँ कारोबार भएको छ राधी विद्युतको २४ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ ।