एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ असार १४ मंगलवार १६:१८
4.85K
shares
shares

काठमाडौं, १४ असार । मंगलबार एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार एभरेष्ट इन्स्योरेन्स (EIC) को ७ लाख १० हजार १६२.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।















