Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ६९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

4.07K
shares

काठमाडौं, १० फागुन । शेयर बजारमा ६ अर्ब ६९ करोडको कारोबार हुँदा आखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिदी पावरको ३७ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने एसवाइ प्यानलको ३१ करोड ७७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी ङादी पावरको १९ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको १७ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ ।