Dhulikhel Eco Banner new

बुद्धत्व बहुउद्धेश्यीय सहकारीमा कर्मचारीको आवश्यकता

7.57K
shares

काठमाडौं, १५ असार । बुद्धत्व बहुउद्धेश्यीय सहकारी संस्थाले विभिन्न पदका लागि ३७ जना कर्मचारी माग गरेको छ ।

उक्त संस्थाले प्रबन्धक ४ जना, क्यासियर ३ जना, बजार प्रतिनिधि २० जना, लेखा सहायक ४ जना, सुपरभाइजर ४ जना र कर्जा सहायकका लागि २ जना कर्मचारी माग गरेको हो ।

संस्थाले योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनिभित्र मेल ठेगानामा निवेदन पेश गर्न भनेको छ ।