Dhulikhel Eco Banner new

दुर्गा प्रसाई फेरि पक्राउ

6.63K
shares

काठमाडौं, १७ फागुन । फेरि दुर्गा प्रसाई पक्राउ परेका छन् । पटकपटक पक्राउ पर्दै छुट्दै गरेको दुर्गा प्रसाई फेरि पक्राउ परेका हुन् ।

निर्वाचन विथोल्न सक्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रसाईले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन जरुरी नरहेको प्रतिक्रिया दिदै आएका थिए ।