Dhulikhel Eco Banner new

जुम्लामा राजावादी र माओवादीको कडा टक्कर

5.23K
shares

काठमाडौं, २२ फागुन । जुम्लामा राजावादी र माओवादीको कडा टक्कर देखिएको छ । जुम्लामा राजावादी पार्टी ज्ञानेन्द्र शाही र पूर्व माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीबीच कडा टक्कर देखिएको छ ।

सुरुवाती मतगणनामा राप्रपाका शाही अग्रस्थानमा छन भने नेकपाका भण्डारी दोस्रो स्थानमा छन् । देशभर रास्वपाको लहर देखिदा जुम्लामा भने अत्यन्तै दुखद अवस्था देखिएको छ ।