Dhulikhel Eco Banner new

शेयर बजारमा १४ अर्ब ३२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.31K
shares

काठमाडौं, १ चैत । शेयर बजारमा १४ अर्ब ३२ करोडको कारोबार हुँदा ग्रीनलाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८१ करोड १ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिदी पावरको ६७ करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको ४५ करोड ७६ लाख रुपैयाँ कारोबार भएको छ ।