Dhulikhel Eco Banner new

नेपाल बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

5.38K
shares

काठमाडौं, १७ असार । नेपाल बैंकको सञ्चालक पदमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन्

नेपाल सरकारले बैंकको सञ्चालक समितिको रिक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

ज्ञवालीले बुधबार पद तथा गोपनीयताको शपथ लिएको नेप्सेमार्फत जानकारी दिइएको छ ।