स्वरोजगार लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८२ चैत २९ आइतवार १३:११
1.89K
shares
shares

काठमाडौं, २९ चैत । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले यी करारका लागि वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थीका लागि केही संस्थामा कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको चैत २९ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । वरिष्ठ पदका लागि अनुभव आवश्यक हुने तथा सहायक तहका पदका लागि तोकिएको योग्यता पूरा गर्नुपर्ने विज्ञापनमा उल्लेख छ।



















