५० युनिटमाथिको बिजुली दरमा कर लाग्ने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १८:१३
689
shares
shares
काठमाडौं, १५ जेठ । सरकारले विद्युत्मा कर लगाएको छ । ५० युनिटमाथिको विद्युत् दरमा भ्याट लगाउने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार ९जेठ १५० आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गदै जानकारी दिए ।
सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको वाग्लेले जानकारी दिए ।
















