शेयर बजारमा ४ अर्ब ४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार २ मंगलवार १५:३५
351
shares
shares

काठमाडौं, २ असार । शेयर बजारमा ४ अर्ब ४ करोड कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३१ करोड ९ लाख रुपैया कारोबार भएको हो ।
यसदिन सिद्धार्थ बैंक लिमिटेडको १८ करोड २ लाख कारोबार हुदा लरिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १५ करोड रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि रवा इनर्जी डेभलपमेन्ट लिमिटेडको १३ करोड ४ लाख रुपैयाँ कारोबार हुदा बुङ्गल हाइड्रो लिमिटेडको १ करोड २१ लाख कारोबार भएको छ ।













