हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त
वि.सं.२०८३ असार १५ सोमवार ११:३०
819
shares
shares

काठमाडौं, १५ असार । हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले सो पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीको बीमा ऐन, २०७९ को दफा ४९(२) बमोजिम योग्यता र अनुभव प्राप्त काठमाडौं जिल्ला, वडा नं.३१ बस्ने गौतमलाई असार १२ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरेको हो।



















