एभरेष्ट बैंकले माग्यो कर्मचारी, आवेदन दिन के के चाहिने ?
वि.सं.२०७९ असार २३ बिहीवार १३:३३
5.77K
shares
shares

काठमाडौं, २३ असार । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ ।कम्पनीले वरिष्ठ सहायक सुपरभाईजर पदका कर्मचारी आवश्यक भएको बताएको छ ।
उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स लिएको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारहरूले आगामी असार ३२ गतेभित्र https://everestbankltd.com/careers/ मा लगइन आवेदन दिन सकिनेछ ।

















