Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

728
shares

काठमाडौं, २३ असार । शेयर बजारमा ४ अर्ब ४० करोड कारोबार हुँदा केबीएल डिबेन्चरको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २० करोड ७५ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एडीबीएल डिबेन्चरको १७ करोड ९२ लाख रुपैयाँ कारोबार हुँदा ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि गरिमा डिबेन्चरको १६ करोड ७७ लाख रुपैयाँको कारोबार हुदा कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३१ लाख रुपैयाँ कारोबार भएको छ ।