Dhulikhel Eco Banner new

प्रहरी र सशस्त्र प्रहरीको तलब बढ्यो, कसको कति ?

507
shares

काठमाडौं, २१ साउन । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटबाट बढाएको तलबमान लागु गरेको छ ।

मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकबाट साउन १ गतेदेखि लागु हुनेगरी तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ताका सम्बन्धमा निर्णय गरेको थियो ।

निर्णयअनुसार नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गर्ने भनिएको छ । सरकारको निर्णयअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको पनि तलब बढेको छ । दुबै प्रहरी संगठनका आईजीपीको ८४ हजार ५७६ र जवानको ३६ हजार ३३८ रुपैयाँ तलब पुगेको छ ।

हेर्नुस् दुबै प्रहरी संगठनको तलबमान