Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ७८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

221
shares

काठमाडौँ, ११ भदौ । शेयर बजारमा ३ अर्ब ७८ करोडको कारोबार हुँदा शिवम सिमेन्ट्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २१ करोड ७५ लाखको कारोबार भएको हो ।

यसदिन नेपाल एसबिआई बैंक लिमिटेडको १६ करोड ६६ लाखको कारोबार हुँदा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको १६ करोड ७ लाखको कारोबार भएको छ ।

त्यसैगरि अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको ११ करोड ६१ लाखको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १० करोड ९७ लाखको कारोबार भएको छ ।