Dhulikhel Eco Banner new

इन्द्रेणी मसरुम फार्मले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

4.75K
shares

काठमाडौं, २८ असार । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुुन् ।

इन्द्रेणी मसरुम फार्मले मकवानपुरको चित्लाङ्गमा च्याउ उत्पादन गर्नुका साथै रिसोर्ट पनि संचालन गरिरहेको छ ।