GBIME

लुम्बिनी विकास बैंकको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त

1.27K
shares

काठमाडौं, १५ साउन । लुम्बिनी विकास बैंकले कम्पनी सचिवमा नरेश सिंह बोहरालाई नियुक्त गरेको छ ।

कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बोहरालाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।