गुराँस लघुवित्तमा जागिर खुल्यो
वि.सं.२०७९ साउन २१ शनिवार १३:५०
4.49K
shares
shares

काठमाडौं, २१ साउन । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।
लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ । सो पदका लागि कम्पनीले प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
















